इन्धनको मूल्य वृद्धिको विरोधमा चक्काजाम

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यवसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र … Continue reading इन्धनको मूल्य वृद्धिको विरोधमा चक्काजाम